Neparuya

Help you to make better lifestyle in Japan

Lifestyle

Updated on : Dec 19, 2022 02:55 am

जापान मा पासपोर्ट को म्याद सकिएर रिन्यू गरे पछि गर्नु पर्ने कुरा हरु।

पासपोर्ट रिन्यु गर्नुभयो?

जापान को नियम अनुसार, तपाईको पासपोर्ट रिन्यू गरे पछि तुरुन्त आफै गएर अथवा अन्लाइन मार्फत न्युकानमा सुचना गराऊनु पर्ने हुन्छ।

समयमै सुचना नगराएमा पछि भीजा रिन्यु गर्ने बेलामा अथवा कुनै समएमा बिभिन्न कारणहरु सोध्ने हुँदा समयमै सुचना गराई बस्दा राम्रो हुन्छ।

त्यति मात्र होईन यदि न्युकानमा मा पासपोर्ट रिन्यू गरेको सुचना न्युकानमा नदिई नेपाल जादै हुनुन्छ भने झन इमिग्रेसन मा झन्झट हुने र फ्लाईट समेत ढिलो हुनसक्छ।

त्यसैले, समयमै पासपोर्ट रिन्यू गरे पछि न्युकानमा सुचना गराऊनु हुँदा राम्रो हुन्छ।

scroll →

Useful